Back To Top

1780 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
राहुघाट जलविद्युत निर्माण २० प्रतिशतमात्र बाँकी
September 20, 2024

राहुघाट जलविद्युत निर्माण २० प्रतिशतमात्र बाँकी

काठमाडौंः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । आयोजनाको ६.२ किलोमिटर लामो
कर क्रमशः बढाउँदै लाने सरकारको नीति
September 20, 2024

कर क्रमशः बढाउँदै लाने सरकारको नीति

काठमाडौँ, सरकारी आयको मुख्य स्रोत राजश्व संकलनमा सरकारले अझै विस्तारकारी नीति लिने भएको छ । व्यवसायिक तथा उत्पादन मुलक गतिवधिमा सुस्तता आइरहेका समयमा सरकारले अवको ५ वर्षमा कुल कर राजस्व कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा २१ प्रतिशत पुर्याउने लक्ष्य
राष्ट्रसङ्घ महासभामा भाग लिन अमेरिका जाँदै ओली
September 20, 2024

राष्ट्रसङ्घ महासभामा भाग लिन अमेरिका जाँदै ओली

काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आज शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् । ओलीले असोज १० गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस
बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण
September 19, 2024

बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण

काठमाडौ: सन २०१५को पेरिस सम्झौताले हरित गृह ग्यास उत्सर्जनमा निजी लगानीको भूमिका महत्व पूर्ण हुने औल्याइएको थियो । सम्झौताको करिव १ दशक पुग्न लाग्दा वित्तीय क्षेत्रको लगानीले जलवायु क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा सन्देह व्यक्त गर्न थालिएको छ । बैंक तथा
सत्तारुढको साझा कार्यक्रम:अर्थतन्त्र चलायमान बनाइने
September 19, 2024

सत्तारुढको साझा कार्यक्रम:अर्थतन्त्र चलायमान बनाइने

काठमाडौं । सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले आफ्नो मस्यौदा प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । बुधबार प्रधानमन्त्रीलाई बुझाइएको कार्यक्रममा न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक गर्ने तयारी छ । न्यूनतम साझा कार्यक्रम निर्धारण
सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय
September 19, 2024

सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय

काठमाडौ: सरकारले सहकारी ठगी प्रकरणमा दोशी औल्याइएका रबी लामिछानेसहितका व्यक्ति माथि अनुसन्धान गर्ने निर्णय गरेको छ । बुधबार सहकारी ठगी सम्बन्धी संसदीय विशेष समितिले पेश गरेको प्रतिवेदन स्वीकार गर्दै सो अनुसार अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन मन्त्री परिष्द बैठकले