Back To Top

1780 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक
September 21, 2024

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

काठमाडौं: उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था(एसिक)हरुको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेका हुन् । दोस्रो
लगानी अब हरित अर्थतन्त्रका लागि
September 21, 2024

लगानी अब हरित अर्थतन्त्रका लागि

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान अर्थतन्त्रको चरित्र ,स्वभावलाई क्रमिक रुपमा हरित अर्थतन्त्र तर्पm रुपान्तरण गर्न आवश्यक रहेको धारणा राखेका छन् । बजेटी व्यवस्थापन, शेयर बजारजस्ता तात्कालिक गतिविधिमै ध्यान केन्द्रित गर्दै आएका पौडेलले शनिबार भने नेपाली अर्थतन्त्र, मानव अस्थित्व, विकासका
एयरपोर्ट क्षेत्रको विद्युत् काटिने
September 21, 2024

एयरपोर्ट क्षेत्रको विद्युत् काटिने

काठमाडौ: आज शनिबार दिन भर काठमाडौको त्रिभुवन अन्तरराष्टिय विमानस्थल आसपासका क्षेत्रमा विद्युत् आपूर्ति रोकिने भएको छ । प्राधिकारणले आज एक सुचना जारी गदै विहान ९ बजे देखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । भूमिगत विद्युत् वितरण प्रणाली
आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान
September 20, 2024

आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान

काठमाडौं । एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक)को ३६ औँ अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनको शुक्रबार साँझ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । मन्त्री पौडेलले अर्थतन्त्रको विकास
महासंघका कारण अर्थतन्त्रमा आशा जागृतः अध्यक्ष ढकाल
September 20, 2024

महासंघका कारण अर्थतन्त्रमा आशा जागृतः अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा आप्mनो नेतृत्व र तयसपछिको सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उनले
राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा
September 20, 2024

राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा

काठमाडौ । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन्