Back To Top

1780 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
तयार भयेा २२० केभि उदीपुर सबस्टेसन
September 18, 2024

तयार भयेा २२० केभि उदीपुर सबस्टेसन

काठमाडौं। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु
हिउँ हराउदा उजाडियो ध्ये गाउँ
September 18, 2024

हिउँ हराउदा उजाडियो ध्ये गाउँ

म्याग्दी । धाँजै धाँजा परेको जमीन । वर पर सुख्खा पहाड भए पनि सामान्य हरियाली बस्ती छ जस्तै लाग्ने। तर बस्ती त के अहिले मान्छेका पाइला देख्न पनि मुस्कील छ ध्ये गाँउमा । तर दुई दशक अघिसम्म त यो ठाउमा
माईपेको दशैं मेला, स्कुटरदेखि आईफोनसम्म उपहार
September 18, 2024

माईपेको दशैं मेला, स्कुटरदेखि आईफोनसम्म उपहार

काठमाडौः डिजिटल वालेट माईपेले वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ । युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपेले असोज १ गतेदेखि मंसिर ३० सम्म माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र
सरकारको आम्दानी र खर्च दुवैमा सुधार
September 18, 2024

सरकारको आम्दानी र खर्च दुवैमा सुधार

काठमाडौ: सरकारी आय व्ययको गतिविधिमा केही सुधार आउन थालेको देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को दुई महिना पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चमा भएको सुधारले अर्थतन्त्रमा सुधारको जनाउ गर्दछ । सरकारको आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक
एनसेल फाउन्डेसनको घोषणा, सामाजिक सेवामा २० करोडको योगदान गर्ने
September 17, 2024

एनसेल फाउन्डेसनको घोषणा, सामाजिक सेवामा २० करोडको योगदान गर्ने

काठमाडौं: निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । १९औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु
लान्द्रुक मोदी जलविद्युतमा ६ बैंकले लगानी गर्ने
September 17, 2024

लान्द्रुक मोदी जलविद्युतमा ६ बैंकले लगानी गर्ने

कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन भएको छ ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको