Back To Top

1782 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
उद्योगको लाइन काटिन्न, कुलमान हटाउने पनि होइनः ऊर्जा मन्त्री
October 23, 2024

उद्योगको लाइन काटिन्न, कुलमान हटाउने पनि होइनः ऊर्जा मन्त्री

काठमाडौ: नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईन विवादमा आफ्नो विनियम अनुसार महशुल नतिरेका उद्योगको लाईन काट्ने सूचनाका बीच ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले उद्योगमा लाईन काट्न नदिइने संकेत गरेका छन् । बुधबार सरकारका १ सय दिनका उपलब्धी सार्वजनिक
उर्जामा सरकारका १०० दिन, प्रगति यस्तेा
October 23, 2024

उर्जामा सरकारका १०० दिन, प्रगति यस्तेा

  वर्तमान सरकारले १०० दिन पुरा गरेकेा सन्दरभमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १०० दिनका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेकेा छ । मन्त्री दिपक खड्काले मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपलब्धिका विवरण सार्वजनिक गरेमा हुन् । सार्वजिक विवरण यस्तेा छ ।
प्राधिकरणले पाउने भयो सस्तोमा बिजुली
October 23, 2024

प्राधिकरणले पाउने भयो सस्तोमा बिजुली

काठमाडौ‌: नेपाल विद्युत् प्राधिकरणले ८ सय मेगावाटको सौर्य ऊर्जाको विद्युत् खरीद सम्झौता (पीपीए) का लागि गराएको प्रतिस्पर्धामा प्रतियुनिट ४ रुपैयाँ ९९ पैसादेखि ५ रूपैयाँ ५० पैसासम्म प्रस्ताव स्वीकृत गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाको आधार दर प्रतियुनिट ५ रूपैयाँ ९४ तोकेको
प्लास्टिक बोतल प्रयोगमा प्रतिबन्ध
Geo
October 22, 2024

प्लास्टिक बोतल प्रयोगमा प्रतिबन्ध

काठमाडौ: सरकारले चार तारे तथा सो भन्दा माथिका होटलमा प्लास्टिक जन्य बोटल प्रयोगमा प्रतिबन्ध लगाएको छ । मानव स्वास्थ्य एव वातावरणीय हिसावले प्लास्टिकका बोतल प्रयोग अस्वस्थकर भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य
बेलिब्रिजले पुनः जोडिए सिन्धुली र रामेछाप
October 22, 2024

बेलिब्रिजले पुनः जोडिए सिन्धुली र रामेछाप

काठमाडौं :  गत १२ असोजको बाढीका कारण क्षतिग्रस्त सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ । सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट
समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
October 22, 2024

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्यूनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २०औं संस्करण आजबाट सुरु भएको हो । कात्तिक