Back To Top

1782 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
३४ उद्योगको काटियो बिजुली
October 25, 2024

३४ उद्योगको काटियो बिजुली

काठमाडौः डेडिकेटेड र ट्रंकलाईन महशुल वापतको बाँकी बक्यौता रकम भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले ३४ उद्योगको विद्युुत् लाइन काटेको छ । प्राधिकरणले गत असोज २४ गते ४९ उद्योग र ती उद्योगले तिनुपर्ने रकम सहित खुलाएर कात्तिक ८ गते सम्म
सूचना प्रविधिमा लगानी गर्न युएस चेम्बरलाईआग्रह 
October 25, 2024

सूचना प्रविधिमा लगानी गर्न युएस चेम्बरलाईआग्रह 

वासिङटनः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा रहेका
अन्ततः फेरि काटियो उद्योगमा बिजुली
October 24, 2024

अन्ततः फेरि काटियो उद्योगमा बिजुली

काठमाडौः दिनभर समाधान निकाल्ने प्रयास विफल भए पछि महशुल विवादमा रहेका उद्योगहरुको विद्युत् आपूर्ति विच्छेद गर्न थालिएको छ । असोज २४को सार्वजनिक सूचना अनुसार महशुल भुक्तान गर्न नआएको भन्दै नेपाल विद्यु्त् प्राधिकरणका सम्बन्धित क्षेत्रीय कार्यालयहरुले आफू मातहतका त्यस्ता उद्योगको विद्युत
महशुल विवादमा प्राधिकरण सञ्चालक समिति अनिर्णित, उद्योगीलाई बोलाईयो छलफलमा
October 24, 2024

महशुल विवादमा प्राधिकरण सञ्चालक समिति अनिर्णित, उद्योगीलाई बोलाईयो छलफलमा

काठमाडौः डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलको समस्या समाधान निकाल्न बसकेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक विना निश्कर्ष टुँगिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बुधबार पत्रकार सम्मेलन मार्पmत विवादको समाधान निकाल्ने बताएका थिए । सोही
विपद् व्यवस्थापनका लागि थपियो २० अर्ब ऋण
October 24, 2024

विपद् व्यवस्थापनका लागि थपियो २० अर्ब ऋण

काठमाडौ: अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहितको अर्थमन्त्रालयको टोलीले विश्व बैंकबाट नेपालको विपत व्यवस्थापनका लागि भन्दे १५ करोड अमेरिकी डलर (२० अर्ब १७ करोड रुपैयाँ)ऋण लिने संझौता गरेको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा
फेरि ब्युझियो महशुल विवाद तर भेटिन्न समाधान
October 24, 2024

फेरि ब्युझियो महशुल विवाद तर भेटिन्न समाधान

काठमाडौ: आज कात्तिक ८ गते । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईन महशुल विवादमा महशुल तिर्न दिएको दिएको समय सिमाको अन्तिम दिन । प्राधिकरणले गत असोज २४ गते ४९ उद्योग र ती उद्योगले तिनुपर्ने रकम सहित खुलाएर आज सम्म रकम