Back To Top

1787 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
सरकारले न्याय दिएको छ: शाक्य
March 25, 2025

सरकारले न्याय दिएको छ: शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले न्याय पाएको बताएका छन् । साढे तीन वर्षसम्म मुद्दा खेप्दा पनि अदालतबाट न्याप नपाएको भन्दै उनले प्राधिकरणमा पुन: नियुक्ति दिएर सरकारले न्याय दिएको बताए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले
प्राधिकरणबाट हटाईयेा कुलमानलाई
March 24, 2025

प्राधिकरणबाट हटाईयेा कुलमानलाई

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको हो ।  घिसिङलाई अन्यत्र सरुवा गर्ने तयारी भएको भए पनि कहाँ गर्ने भन्ने चाही खुल्न सकेको छैन ।
‘गरिबी न्यूनीकरणमा रेमिट्यान्सको ठूलो भूमिका’
March 24, 2025

‘गरिबी न्यूनीकरणमा रेमिट्यान्सको ठूलो भूमिका’

काठमाडौं । नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ, यसमा मूलतः विप्रेषण (रेमिट्यान्स) को ठूलो भूमिका रहेको पाइएको छ । आज सार्वजनिक गरिएको विश्व बैंकको नेपाल राष्ट्रगत आर्थिक परिदृश्यः नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर
चार निर्माण कम्पनी कालोसूचीमा
March 24, 2025

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालो सूचीमा पर्ने कम्पनीहरूमा एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौं छन् । प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण
‘बीमामा दाबी भुक्तानी र मिस सेलिङको समस्या’
March 23, 2025

‘बीमामा दाबी भुक्तानी र मिस सेलिङको समस्या’

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा दाबी भुक्तानी र मिस सेलिङको समस्या अझै रहेको बताएका छन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले अन्डराइटिङको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेका कारण
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
March 23, 2025

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं। बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन