Back To Top

1888 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
एकिकृत लगानी संहिता बनाउन ढकालको आग्रह
May 2, 2025

एकिकृत लगानी संहिता बनाउन ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसंग आग्रह गरेका छन् । कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को
स्वास्थविमा लिन अब बसेकै स्थानबाट रेफर पाइने
May 1, 2025

स्वास्थविमा लिन अब बसेकै स्थानबाट रेफर पाइने

काठमाडौंः अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले
महाप्रसाद अधिकारी गभर्नर छनोट समिति सदस्य
May 1, 2025

महाप्रसाद अधिकारी गभर्नर छनोट समिति सदस्य

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनोट समिति सदस्य बनाएको हो । पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो । अधिकारीलाई नयाँ
पेट्रोलियम पदार्थको मूल्य घट्यो
May 1, 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९
आन्तरिक अर्थतन्त्रमा पनि विस्तारै सुधार
April 30, 2025

आन्तरिक अर्थतन्त्रमा पनि विस्तारै सुधार

काठमाडौं । वाह्य अर्थतन्त्रमा सन्तोषजनक सुधार र आन्तरिक अर्थतन्त्र शिथिल रहेको बुझाइका बीच राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकले आन्तरिक अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाउँछ । आर्थिक वृद्धिदर, प्रतिव्यक्ती आय तथा क्षेत्रगत प्रगतिका सूचकहरु सवै
एकचौथाइ उद्योग प्रतिष्ठानले ठग्छन् श्रमिक
April 30, 2025

एकचौथाइ उद्योग प्रतिष्ठानले ठग्छन् श्रमिक

काठमाडौ। सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कतिपय उद्योग प्रतिष्ठान हरु अझै अनिच्छुक देखिएका छन् ।  मँगलबार सार्वजनिक गरिएको एक प्रतिवेदनले श्रम आपूर्तिकर्ता कम्पनीहरुमा श्रमशोषण अझै बढदै गएको देखाएको छ । एक चौथाइभन्दा बढी उद्योग प्रतिष्ठानले कार्यान्वयन नगरेको पाइएको छ