Back To Top

1778 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
७ महिनामा १५ अर्ब २८ लाखको ईभी आयात
February 21, 2026

७ महिनामा १५ अर्ब २८ लाखको ईभी आयात

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्म नेपालमा १५ अर्ब २८ लाख ६७ हजार रुपैयाँ बराबरको ईभी आयात भएको छ । माघमा  करिब साढे दुई अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारी साधन (ईभी) आयात गरेको छ । गत पुस मसान्तसम्म १२
नेपाल–भारत आर्थिक सहकार्य थप परिणाममुखी बनाउनुपर्छ : ढकाल
February 21, 2026

नेपाल–भारत आर्थिक सहकार्य थप परिणाममुखी बनाउनुपर्छ : ढकाल

नयाँ दिल्ली । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्  । भारतको राजधानी नयाँ दिल्लीमा शुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उहाँले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया,
घोषणापत्रमा ऊर्जाः समृद्धिको मूख्य आधार,यस्ता छन् लक्ष्य
February 20, 2026

घोषणापत्रमा ऊर्जाः समृद्धिको मूख्य आधार,यस्ता छन् लक्ष्य

काठमाडौ । फागुन २१ गते निर्वाचनलक्षित प्रतिबद्धतापत्र जारी गर्दै विभिन्न दलले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक उन्नतिका आधारका रूपमा प्रस्तुत गरेका छन् । नेपाली कांग्रेको प्रतिज्ञापत्र नेपाली काँग्रेसले ऊर्जाको पर्याप्ततालाई दिगो पूर्वाधारका रुपमा ब्याख्या गर्दै राष्ट्रिय ऊर्जा सुरक्षा नीति र नयाँ
जलवायु विपतले महिलालाई थप चुनौति
February 20, 2026

जलवायु विपतले महिलालाई थप चुनौति

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको असर महिलामाथि बढी परिरहेको बताएकी छन् । खासगरी जलवायु जन्य विपतमा यस्तो असर अधिक हुने उनको भनाइ छ । राजधानीमा आयोजित पर्यटन सम्बन्धी एक कार्यक्रममा मन्त्री
नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा १० भिजन
February 19, 2026

नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा १० भिजन

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । जनकपुरमा दिउँसो साढे २ बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन
बुर्तिबाङ सवस्टेसन सञ्चालनमा
February 19, 2026

बुर्तिबाङ सवस्टेसन सञ्चालनमा

बागलुङ । एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ ।  फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो । एक वर्ष अघि सञ्चालनमा आउने भनिएको उक्त सवस्टेसनअन्तर्गत  बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले