Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
दोहोरो आइजिन हटाउन इप्पानको ध्यानाकर्षण
August 1, 2025

दोहोरो आइजिन हटाउन इप्पानको ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै International Securities
ट्रम्पले लगाए ९२ देशमा नयाँ भन्सार शुल्क
August 1, 2025

ट्रम्पले लगाए ९२ देशमा नयाँ भन्सार शुल्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ।यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्। यसअघि ट्रम्पले २
तल्लो सोलुले एक साता भित्र व्यवसायिक उत्पादन थाल्ने
August 1, 2025

तल्लो सोलुले एक साता भित्र व्यवसायिक उत्पादन थाल्ने

काठमाडौँ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै दोस्रो ठूलो ८२ मेगावाटको तल्लो सोलुले एकसाता भित्र व्यवसायिक उत्पादन थाल्ने भएको छ । सोलुखुम्बुमा सोलु हाइड्रो पावर लिमिटेडले निर्माण सम्पन्न गरेको आयोजनाको पहिलो युनिटको विद्युत् साउन ४ गतेबाट प्रणालीमा जोडिएको हो ।
आइजीएनको नयाँ प्रावधानमा सौर्य ऊर्जा उत्पादकको पनि असन्तुष्टि
July 31, 2025

आइजीएनको नयाँ प्रावधानमा सौर्य ऊर्जा उत्पादकको पनि असन्तुष्टि

काठमाडौं :  सौर्य ऊर्जा उत्पादकहरूको संस्था नेपाल (सोप्पान) ले केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (सिडिएससी) को नयाँ प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै उक्त प्रस्तावले नेपालमा नवीकरणीय ऊर्जा तथा पूर्वाधार क्षेत्रमा भइरहेको लगानी वातावरणलाई प्रतिकूल असर पार्ने चेतावनी दिएको छ। सिडिएससीले
नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको अफर
July 31, 2025

नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको अफर

काठमाडौ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्ट ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा मेगा अफर ल्याउने जनाएको छ
बजेट अनुशासनको कानुन बनाउन कार्यदल
July 31, 2025

बजेट अनुशासनको कानुन बनाउन कार्यदल

काठमाडौँ। सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट व्यवस्थापन तथा कार्यान्वयनलाई अनुशासित तथा सुदृढ बनाउने गरी नयाँ कानुनको मसौदा बनाउन अर्थ मन्त्रालयले एक कार्यदल गठन गरेको छ । बजेटमा विनियोजन कुशलता, सार्वजनिक वित्तको प्रभावकारिता विस्तार तथा सङ्घीय सञ्चित कोषको नगद प्रवाहको