Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
मधेसमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु
August 3, 2025

मधेसमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु

काठमाडौ। प्रदेश सरकारले स्यालो ट्युबवेल वितरण प्रक्रिया थालेको छ । खडेरीको चपेटामा परेर रोपाइँ गर्नै नसक्ने अवस्थामा पुगेका किसानका लागि मधेस सरकारले  १८ करोड रुपैयाँ खर्च गरेर स्यालो ट्युबवेल बाँड्न थालेको हो । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी
चालक अनुमति पत्र अब १० वर्षको हुने
August 3, 2025

चालक अनुमति पत्र अब १० वर्षको हुने

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को बहाल अवधि बढाएकाे छ । हाल ५ वर्षलाई मात्रै मान्य हुने यस्तो अवधिलाई बढाएर १० वर्ष पुर्याएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गरेर नयाँ व्यवस्था गरेको हाे
शुख्खाग्रस्त मधेशमा वर्सियो पानी
August 2, 2025

शुख्खाग्रस्त मधेशमा वर्सियो पानी

काठमाडौं । खडेरीका कारण संकटक्षेत्र घोषित मधेशका केही जिल्लामा गएराती भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
August 2, 2025

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । दिउँसो गण्डकी प्रदेश र
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन विस्तार सुरु
August 2, 2025

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन विस्तार सुरु

लोथर । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो । राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा
बझाङ माथिल्लो सेती जलविद्युतकेा वित्तीय व्यवस्थापन सम्पन्न
August 1, 2025

बझाङ माथिल्लो सेती जलविद्युतकेा वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंक लिमिटेडको नेतृत्वमा