Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
सेवा आयातको लागि भुक्तानीको सीमा बढ्यो
August 8, 2025

सेवा आयातको लागि भुक्तानीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा आयातको लागि भुक्तानीको सीमा बढाएको छ । भारतबाहेक तेस्रो मुलुकबाट हुने सेवा आयातमा एक पटकमा ८ हजार डलरसम्मको भुक्तानीको लागि तोकिएका कागजात पेश गरेपछि राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । यसअघि ५ हजार
चार प्रदेशमा भारी बर्षाको सम्भावना
August 8, 2025

चार प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको
साढे १७ अर्ब रुपैयाँको विद्युत् निर्यात
August 8, 2025

साढे १७ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड र बङ्गलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत्
३४१ मेगावाटकाे बुढीगण्डकीमा लगानीको टुंगो
August 8, 2025

३४१ मेगावाटकाे बुढीगण्डकीमा लगानीको टुंगो

काठमाडाैँ । टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाटकाे बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत आयोजनामा लगानीको टुंगो लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १०  बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी विहीबार सम्झाैता सम्पन्न भएको हाे । ७० अर्ब
कोशी प्रदेश खाद्यन्नको बचतमा
August 7, 2025

कोशी प्रदेश खाद्यन्नको बचतमा

मोरङ । कोशी प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कुल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार  प्रदेशमा कुल सात लाख १३
अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत ट्यारिफ
August 7, 2025

अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत ट्यारिफ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका पठाइने सम्पूर्ण उत्पादनमाथि थप २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै, भारतमाथि कुल ट्यारिफ दर ५० प्रतिशत पुगेको छ । ट्रम्पको आदेश अनुसार, यो नयाँ ट्यारिफ आदेश