Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
रसुवागढीमा खस्यो सुख्खा पहिरो
August 31, 2025

रसुवागढीमा खस्यो सुख्खा पहिरो

काठमाडौ । साउनमा लेन्देखोलाको बाढीले तर्साएको रसुवाबासीलाई आइतबार विहान सुख्खा पहिरोले झस्काएको छ । गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ । स्थानीयका अनुसार पहिरोका कारण आसपासको क्षेत्र प्रभावित बनेको छ । सुख्खा पहिरोका कारण
लगानी भित्रियो १२ अर्ब, लाभांश फिर्ता ९ अर्ब
August 31, 2025

लगानी भित्रियो १२ अर्ब, लाभांश फिर्ता ९ अर्ब

काठमाडौँ, नीतिगत सुधार र लगानीमैत्री वातावरण सुधारको वक्तव्यवाजी, आर्थिक सूचकमा सुधार तथा सार्वभौम साख मूल्याङ्कन, जस्ता प्रयासका वावजुत नेपालमा बैदेशिक लगानीको अवस्थामा खासै सुधार भने देखिएको छैन । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८१
दशैंका लागि छैन नयाँ नोट, सुकिला साटिने
August 31, 2025

दशैंका लागि छैन नयाँ नोट, सुकिला साटिने

काठमाडौ । यस वर्ष पनि दशैंमा नयाँ नोट नदिइने भएको छ । एकपटक बजारमा गएर बैंकिङ प्रणालीमा फर्किएका नोट पर्याप्त रहेकाले तीनै नोट पुनः प्रयोगमा ल्याउने राष्ट्र बैंकको तयारी छ । नयाँ नोट साट्ने गर्दा प्रयोगमा आएका सुकिला नोट बढ्दै
ओलीले सी चिनफिङसँग भने ‘लिपुलेक नेपालकै हो’
August 30, 2025

ओलीले सी चिनफिङसँग भने ‘लिपुलेक नेपालकै हो’

काठमाडौं । लिपुलेकहुँदै व्यापारिक मार्ग बनाउने भारतसँगको सहमतिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाएका छन् । परराष्ट्र सचिव अमृत राईका अनुसार शनिबार दिउँसो सिसँग भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक सहमतिबारे आपत्ति जनाएका हुन् ।
अध्ययन भन्छ: विरुवाले बोल्छ, पुतलीले सुन्छ
August 30, 2025

अध्ययन भन्छ: विरुवाले बोल्छ, पुतलीले सुन्छ

काठमाडौँ। ‘जनावरहरूले बोटबिरूवाले निकाल्ने आवाजमा प्रतिक्रिया दिन्छन् जसले गर्दा तिनीहरूबीच अदृश्य पारिस्थितिक प्रणाली हुन सक्ने सम्भावना खुल्छ’, यस्तो सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ । यो काल्पनिक तर्क होइन वैज्ञानिक अनुसन्धानको निचोड हो । इजरायलको तेल अभिभ विश्वविद्यालयको एक टोलीले
बैंकको सिएसआर अब गरिवी निवारणमा मात्रै
August 30, 2025

बैंकको सिएसआर अब गरिवी निवारणमा मात्रै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अव संस्थागत सामाजिक उत्तरदायित्व वापतको रकम गरिवी निवारणका क्षेत्रमा मात्र मात्रै खर्चन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्वको रकम गरिबी निवारण लगायत प्राथमिक क्षेत्रमा मात्र खर्च