Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
मुगुमा थपियो नयाँ राष्ट्रिय निकुञ्ज
August 29, 2025

मुगुमा थपियो नयाँ राष्ट्रिय निकुञ्ज

काठमाडौं। सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ। वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यसअघि विसं २०३२ सालमा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो। डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय
भोटेकोसी–१ को मुख्य सुरुङ‘ब्रेक थ्रु’
August 29, 2025

भोटेकोसी–१ को मुख्य सुरुङ‘ब्रेक थ्रु’

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले २०८० साउनबाट निर्माण गरेको आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । आयोजनाको २६३८.५३ मिटर लामो सुरुङ खन्ने काम
१४.५ प्रतिशतले बढ्यो बीमा प्रिमियम
August 29, 2025

१४.५ प्रतिशतले बढ्यो बीमा प्रिमियम

काठमाडौं । बिमा क्षेत्रका परिसूचकहरू बढेका छन् । कुल बिमालेख संख्या, बिमाशुल्क संकलन र बिमाको दायरासमेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । गत जेठसम्म जारी भएको बिमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत बढेको छ । गत
१२ सयले बढ्दा सुनले काट्यो २ लाखको नेटो
August 29, 2025

१२ सयले बढ्दा सुनले काट्यो २ लाखको नेटो

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा एक हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६०० निर्धारण
खाने तेलको मुल्य बढेको बढ्यै
August 29, 2025

खाने तेलको मुल्य बढेको बढ्यै

काठमाडौँ विदेशबाट आयातितसहित नेपालमै उत्पादित तेलसमेत भारत निकासी हुन थालेपछि मुलुकभित्र खाने तेलको मुल्य वृद्धि हुन थालेको छ । पछिल्लो छ महिनामा मात्र प्रतिलिटर ४० रुपैयाँ सम्म महँगो बनेको तोरी तेलको भाउ दशैं तिहार नजिकिँदै गर्दा अझै बढ्ने देखिएको छ
हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन हुने
August 29, 2025

हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन हुने

काठमाडौ । नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादनको विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । बिहीबार लगानी बोर्डको कार्यालय र दक्षिण कोरियाली कम्पनी जी फिलोसले नेपालमा हरित हाइड्रोजन उत्पादन प्लान्ट तथा फ्युल सेल प्लान स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको