Back To Top

कुमारी बैंकका ग्राहकलाई दुसित थानी रिसोर्टमा छुट
September 10, 2024

कुमारी बैंकका ग्राहकलाई दुसित थानी रिसोर्टमा छुट

कुमारी बैंक लिमिटेड र धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्ट बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले दुसित थानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु
कोशीका सांसदलाई बाणिज्य बैंकको तालिम
September 10, 2024

कोशीका सांसदलाई बाणिज्य बैंकको तालिम

काठमाडौँ कोशी प्रदेश सभाका सांसदलाई राष्ट्रिय वाणिज्य बैंकले वित्तिय साक्षरता सम्बन्धी अभिमूखिकरण तालिम दिएको छ । कोशी प्रदेश सभासँगको सहकार्यमा भएको सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा
अति लोपोन्मुख गिद्धको बासस्थलमा मानव सदरमुकाम
September 9, 2024

अति लोपोन्मुख गिद्धको बासस्थलमा मानव सदरमुकाम

नवलपुर । विश्व बाटै अति लोपोन्मुखमा परेको पक्षी गिद्धको प्रिय वासस्थन बन्दै गरेको नवलपुरस्थित कावासेातीकेा ज्योतिकुञ्ज समुदायिक वन क्षेत्रमा नयाँ सहर बनाउने प्रयासमा सरकार लागि परेको पाइएको छ । संरक्षणकर्मीहरुको प्रयास तथा उपयुक्त वातावरणीय उपलब्धताले सन् २००५मा ७५ वटा मात्र
जर्मन सरकारले ७ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने
September 7, 2024

जर्मन सरकारले ७ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने

काठमाडौं जर्मन सरकारले आगामी दुइ वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी छ ५ करोड १० लाख यूरो ( ७ अर्ब ६१ करोड रुपैयाँ) अनुदान दिने भएको छ ।   अर्थ मन्त्रालयकेा विज्ञप्तिअनुसार नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य
बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश
September 6, 2024

बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश

काठमाडौं, स्रोत परिचालनमा दबाब पर्दै गएपछि अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको ठेक्काको सहमति पूर्व नै परामर्श गनुपर्ने निर्देशन गरेको छ । बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चितामा सकस पर्न थालेपछि अर्थमन्त्री विष्णु पौडेलले यस्तो नियन्त्रण कायम गर्न खोजेका हुन् । अर्थ मन्त्रालयले पूर्व
शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक
September 6, 2024

शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक

काठमाडौ, गएको २ वर्षमा विश्वका ४० करोड विद्यार्थीले चरम मौसमी प्रभावका कारण विद्यालय बन्दको सामना गर्नु परेको विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ । प्रतिवेदनले न्यून र मध्यम आय भएका देशहरूको शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरबारे समिक्षा गरेको छ ।