Back To Top

देशभर उपलब्घ छ ३४ हजार २६७ किमी सडक
August 5, 2024

देशभर उपलब्घ छ ३४ हजार २६७ किमी सडक

काठमाडौं पूर्वाधारको पनि पूर्वाधार मानिने नेपालको सडक विस्तारको आँकडामा भने उल्लेख्य प्रगति हुने सकेको देखिएको छैन । सडक विभागको विवरण मुलुकभर सडकको कुल लम्बाइ हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । विभागका महानिर्देशक रामहरि पोखरेले आइतबार समिक्षा
टिकटकविरुद्ध अमेरिकी सरकारको नयाँ मुद्दा
August 4, 2024

टिकटकविरुद्ध अमेरिकी सरकारको नयाँ मुद्दा

काठमाडौं । अमेरिकी सरकारले टिकटकविरुद्ध नयाँ मुद्दा दायर गरेको छ । बालबालिकाको गोपनीयता सम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा टिकटकविरुद्ध अमेरिकी सरकारले मुद्दा दायर गरेको छ । मुद्दामा सोसल मिडिया कम्पनीले गैरकानुनी रूपमा बालबालिकाको डाटा संकलन गरेको र अभिभावकले आफ्ना छोराछोरीको
अर्थलाई छाडेन रकमान्तरको रोगले
August 2, 2024

अर्थलाई छाडेन रकमान्तरको रोगले

काठमाडौँ, विकास प्रक्रियालाई पारदर्शी र योजनावद्ध तरिकाले कार्यान्वय गर्न सरकार आफैले सुधार गर्छ भनेको प्रतिवद्धतामा आफै असफल बनेको पाइएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा असारमा रकमान्तर नगरिने उल्लेख गरे पनि सरकारले असारमा मात्रै ११ अर्ब ३७
मौद्रिक नीतिमा अर्थतन्त्र चलायमान बनाउने प्रयासः सिएनआइ 
July 29, 2024

मौद्रिक नीतिमा अर्थतन्त्र चलायमान बनाउने प्रयासः सिएनआइ 

काठमाडौं, नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको टिप्पणी गरेको छ । कठोर नीति अवलम्बन गर्दै आएको नेपाल राष्ट्र बैंक पछिल्लो पटक केही लचक भएको भए पनि उत्पादनशील क्षेत्रले भने प्राथमिकता
राजश्वका कर्मचारीलाई राजश्व लक्ष्य भेट्न अर्थमन्त्रीको निर्देशन
July 29, 2024

राजश्वका कर्मचारीलाई राजश्व लक्ष्य भेट्न अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन। आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा
थाई -नेपाल व्यापार सम्बन्ध सुदृढ बनाउनु पर्छः ढकाल
July 29, 2024

थाई -नेपाल व्यापार सम्बन्ध सुदृढ बनाउनु पर्छः ढकाल

काठमाडौ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई सुदृढ गर्दै दिगो बनाउनु पर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा