Back To Top

नेपालको अर्थतन्त्रको वित्तीय संरचनामै समस्या छ
December 21, 2024

नेपालको अर्थतन्त्रको वित्तीय संरचनामै समस्या छ

-सुनील केसी -प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक नेपालमा औपचारिक बैंकिङ सुरुवात भएको करिब ९ दशक भयो । आधुनिक र सर्वसाधारणले वास्तविक बैंकिङ सेवाको अनुुभव लिन थालेको भने सन् १९८० को दशकबाट हो । सरकारको सक्रियतामा नबिल (नेपाल अरब बैंक), नेपाल
साञ्जेनको व्यावसायिक विद्युत उत्पादन सुरु
December 17, 2024

साञ्जेनको व्यावसायिक विद्युत उत्पादन सुरु

काठमाडौं । चिलिमेको जलविद्युत आयोजनाको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो
हरित  विकासका लागि नेपाललाई विश्व बैङ्कको १० करोड डलर
December 14, 2024

हरित विकासका लागि नेपाललाई विश्व बैङ्कको १० करोड डलर

काठमाडौँ  विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ । उक्त बैङ्कको कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार
काठमाडौं प्रदूषित सहरको शीर्ष १० मा
Air
December 7, 2024

काठमाडौं प्रदूषित सहरको शीर्ष १० मा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको शीर्ष १० मा परेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो ।
नेपालमा इभीको मापदण्ड आवश्यक छ: यमुना श्रेष्ठ
December 7, 2024

नेपालमा इभीको मापदण्ड आवश्यक छ: यमुना श्रेष्ठ

हरित सवारी र नेपालको भविष्य यमुना श्रेष्ठ प्रवन्ध निर्देशक,साइमेक्स इंक विश्वभर तापक्रम वृद्धि चिन्ताको विषय बनेको छ । विकासोन्मुख मुलुकदेखि विकसित सबैखाले देश जलवायु परिवर्तनको असरको शिकार बनेका छन् । बढ्दो वातावरणीय प्रदूषणले हावामा रहेको ग्रीनहाउस ग्यासको स्तरमा वृद्धि भइरहेको
ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिँदै सरकार
November 29, 2024

ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिँदै सरकार

यज्ञ बञ्जाडे काठमाडौं। पछिल्ला केही वर्षयता सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व निरन्तर बढ्दै गएपछि सरकार ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिनुपर्ने अवस्थामा पुगेको छ । वार्षिक रूपमा उठाइएको सार्वजनिक ऋणकै हाराहारी रकम यसअघि लिइएको ऋणको साँवा–ब्याज तिर्नुमै खर्चिनुपरेकाले सरकारले ऋण