Back To Top

म राज्यले दिएको जिम्मेवारी पूरा गर्ने मान्छे हुँ: घिसिङ
January 24, 2026

म राज्यले दिएको जिम्मेवारी पूरा गर्ने मान्छे हुँ: घिसिङ

काठमाडौं : पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ ले जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा आफ्नो सहभागिताबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले शुक्रबार फेसबुकमार्फत सार्वजनिक गरेको विवरणमा आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय
बूढीगण्डकी जलविद्युतको लगानी ढाँचा  स्वीकृत
January 17, 2026

बूढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका साथै राष्ट्रिय योजना आयोगबाट उक्त जलविद्युत आयोजनाको लगानी ढाँचा स्वीकृत भएको हो । निवर्तमान उर्जा जलस्रोत तथा
विद्युत प्रसारण–वितरणमा खुला पहुँच लागू,
January 16, 2026

विद्युत प्रसारण–वितरणमा खुला पहुँच लागू,

काठमाडौं । विद्युत नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच (Open Access) व्यवस्था कार्यान्वयनमा ल्याउने गरी ‘प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ। यससँगै निजी क्षेत्रका उत्पादक, उपभोक्ता तथा व्यापारीले नेपाल विद्युत प्राधिकरणको प्रसारण
सोलु हाइड्रोको आइपीओ खुला
January 13, 2026

सोलु हाइड्रोको आइपीओ खुला

काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले आम सर्वसाधारणका लागि को प्राथमिक सेयर (आईपीओ) खोलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन भइसकेकाले सर्वसाधारणका लागि आजदेखि खुलेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट
धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम
January 2, 2026

धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम

काठमाडौं । काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यकाका विकास प्राधिकरण र काठमाडौं महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको
दाउन्नेमा सवारी आवागमन कष्टकर
December 31, 2025

दाउन्नेमा सवारी आवागमन कष्टकर

बुटवल । नारायणघाट–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन निकै कष्टकर बनेको छ । निर्माणाधीन सडकमा पछिल्लो केही दिनदेखि शीतलहरका कारण सडक सतह अत्यन्तै चिप्लो भएपछि यात्रा जोखिमपूर्ण बनेको हो । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (पश्चिम खण्ड) का