Back To Top

११९ मेगावाट विद्युत् उत्पादनको लाइसेन्स जारी
November 17, 2024

११९ मेगावाट विद्युत् उत्पादनको लाइसेन्स जारी

काठमाडौंः विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बायु ऊर्जा सहित १० आयोजनाको सर्वेक्षण लाईसेन्स जारी गरेको छ । विभागले यो अवधिमा १० मेगावाटको वायु ऊर्जा आयोजनाको पनि अनुमति दिएको छ । जुन नेपालका लागि पहिलो र ठूलो
नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने चेतावनी
November 15, 2024

नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  नारायणगढ–बुटवल सडक खण्डको निर्माण मंसिरभित्र सुचारु नगरे ठेक्का तोड्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)र
बहुवर्षीय ठेक्का सहमतिको मापदण्ड परिमार्जन
November 14, 2024

बहुवर्षीय ठेक्का सहमतिको मापदण्ड परिमार्जन

काठमाडौं: सरकारले एकै वर्षमा निर्माण सम्पन्न नहुने आयोजनाहरुको बजेटरी व्यवस्थापनलाई परिमार्जन गरेको छ । अर्थमन्त्रालयले बिहिबार सार्वजनिक गरेको नयाँ मापदण्डअनुसार यस्ता आयोजनामा पुषभित्रै स्रोत सहमति उपलब्ध गराउने लगायतका स्पस्ट समयसिमा तय गरिएको छ । आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१
विकास र लगानी रोक्दा समृद्धिमा अवरोधः ढकाल
November 12, 2024

विकास र लगानी रोक्दा समृद्धिमा अवरोधः ढकाल

कास्कीः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगति अवरुद्ध हुने बताएका छन् । यस्ता अवरोधले वर्तमान पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका हुन् । नेपाल
त्रिभुवन विमानस्थल  दैनिक १० घण्टा बन्द हुने
November 7, 2024

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं : शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएको छ। धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन्। विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८
आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने
November 6, 2024

आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने

काठमाडौं | विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण