Back To Top

हवाइ भाडामा जुट्यो सहमति, टीबीए खारेज
November 10, 2024

हवाइ भाडामा जुट्यो सहमति, टीबीए खारेज

काठमाडौं । तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन् । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच शनिबार भएको छलफलपछि उक्त विषय कार्यान्वयनका
सस्तियो सुन, कतिमा झर्यो मूल्य ?
November 5, 2024

सस्तियो सुन, कतिमा झर्यो मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । लक्ष्मी पुजाको दिन हालसम्मकै उच्च मुल्य कायम भएको सुनको मुल्यमा आज २ हजार ८०० रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कात्तिक १५ गते लक्ष्मी
साफ विमन्स च्याम्यपियनसिपको टिकट बिक्री रोकियो
October 29, 2024

साफ विमन्स च्याम्यपियनसिपको टिकट बिक्री रोकियो

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि फाइनल खेलको टिकट बिक्री स्थगित गरिएको
बेलिब्रिजले पुनः जोडिए सिन्धुली र रामेछाप
October 22, 2024

बेलिब्रिजले पुनः जोडिए सिन्धुली र रामेछाप

काठमाडौं :  गत १२ असोजको बाढीका कारण क्षतिग्रस्त सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ । सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट
सुनको मुल्यमा पाँच दिन रेकर्डै रेकर्ड
October 20, 2024

सुनको मुल्यमा पाँच दिन रेकर्डै रेकर्ड

काठमाडौ: नेपाली बजारमा सुनको भाउले लगातार पाँच दिन नयाँ रेकर्ड कायम गरेको छ । सुनको मुल्य असोज २९ देखि लगातार रेकर्ड कायम गरेको हो । सो दिन प्रति तोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३०
स्याङ्जाको सुन्तला र पर्यटनमा सहकार्य गर्ने ढकालको प्रतिवद्धता
October 16, 2024

स्याङ्जाको सुन्तला र पर्यटनमा सहकार्य गर्ने ढकालको प्रतिवद्धता

स्याङ्जा : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको