Back To Top

बजेट निर्माण समूह विशेषको सेटिङमा: प्रचण्ड
July 14, 2025

बजेट निर्माण समूह विशेषको सेटिङमा: प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको बजेटप्रति पुनः गहिरो असन्तुष्टि प्रकट गर्दै, यसलाई जनताको अपेक्षा र लोकतान्त्रिक प्रक्रियाको घोर अपमान भन्दै तीव्र आलोचना गरे
मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा
July 14, 2025

मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा

  काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक छ
बाँध घटाएर बन्ने भयो बेतन कर्णाली
July 14, 2025

बाँध घटाएर बन्ने भयो बेतन कर्णाली

काठमाडौँ, भारतीय लगानीको जीएमआर अप्पर कर्णाली हाइड्रो पावर कम्पनीसँग समझदारी भएपछि अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको समेत लगानीमा यो आयोजना बनाउने गरी २०७४ सालमै बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी
भन्सार राजश्व संकलनमा ऐतिहासिक वृद्दि
July 13, 2025

भन्सार राजश्व संकलनमा ऐतिहासिक वृद्दि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण जुन महिनामा भन्सार शुल्क संकलनमा ठूलो वृद्धि भएको छ ।   ट्रेजरी विभागले अमेरिकाको इतिहासमा पहिलो पटक एक आर्थिक वर्षमा भन्सार शुल्क संकलन १०० अर्ब डलर नाघेको बताएको छ । यसले
मौद्रिक नीतिको कार्यदिशा सकारात्मक: ज्ञवाली
July 11, 2025

मौद्रिक नीतिको कार्यदिशा सकारात्मक: ज्ञवाली

काठमाडौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले मौद्रिक नीति अपेक्षा गरिएका धेरै कुराहरुलाई सम्बोधन गरेको जनाएका छन् ।  सामाजिक सञ्जालमा उनले टिप्पणी सार्वजनिक गरेका हुन् । २२ बुदे उनको विश्लेषणमा मौद्रिक नीतिको मुख्य व्यवस्था र त्यसको संभावित असर
सजग र लचिलो कार्यदिशा सहित मौद्रिक नीति सार्वजनिक
July 11, 2025

सजग र लचिलो कार्यदिशा सहित मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचिलो कार्यदिशासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । समग्र माग वृद्धि गर्न र निक्षेपको ब्याजदर ऋणात्मक हुन नदिन सजगता अपनाउने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताए ।