Back To Top

मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने एफएनसिसिआइको अपेक्षा
July 21, 2025

मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने एफएनसिसिआइको अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने नेपाल उद्योग वाणिज्य महासंघले अपेक्षा गरेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत नीतिद्वारा लक्षित लगानी बढाउन र वित्तीय क्षेत्रको
नेपालको पानीजहाज सपना सकार हुँदैछःमन्त्री दाहाल
July 18, 2025

नेपालको पानीजहाज सपना सकार हुँदैछःमन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले एक वर्षको कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । मन्त्रालय मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानीजहाज कार्यालय मार्फत सम्पादन भएका मुख्य कार्यहरु र हासिल भएका
ऊर्जा मन्त्रालयको कार्यसम्पादन ८० प्रतिशत
July 18, 2025

ऊर्जा मन्त्रालयको कार्यसम्पादन ८० प्रतिशत

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले एक वर्षको अवधिमा उल्लेखनीय नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा विहीबार मन्त्रालयमा एक पत्रकार
११ खर्ब ७८ अर्ब  रुपैयाँ राजस्व संकलन
July 17, 2025

११ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भन्दा गत आवमा १ खर्ब २० अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
‘प्रस्तावित संरचनाले वैकल्पिक वित्त परिचालन असम्भव’
July 15, 2025

‘प्रस्तावित संरचनाले वैकल्पिक वित्त परिचालन असम्भव’

काठमाडौं नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला पूर्वाधार विकासका लागि वैकल्पिक वित्त परिचालन जरुरी रहेको बताएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सैद्धान्तिक
‘ठूला आयोजना बनाउन वैकल्पिक विकास वित्त’
July 15, 2025

‘ठूला आयोजना बनाउन वैकल्पिक विकास वित्त’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग, सुरुङ मार्ग, ऊर्जा, औद्योगिक पूर्वाधार लगायतका ठूला आयोजना निर्माणका लागि सरकारले वैकल्पिक विकास वित्त परिचालन गर्ने स्पष्ट पारेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राष्ट्रिय विकासमा योगदान