March 9, 2025
प्राधिकरणप्रति ऊर्जामन्त्रीको बदनीयत: घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आप्नो विषयमा सफाइ पेश गरेका छन् । फागुन २१ गतेको मन्त्रीपरिष्दको निर्णयअनुसार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयमार्पmत सोधिएको ७२ घण्टे स्पस्टीकरणको सफाइमा उनले आफूलाई पदबाट हटाउनु पर्ने कुनै कारण नरहेको
- 220
- 0
- 0