Back To Top

बुटवल पावरको एफपीओ निष्कासन रद्द  
April 7, 2025

बुटवल पावरको एफपीओ निष्कासन रद्द  

काठमाडौं  ः  बुटवल पावर कम्पनीको एफपीओ निष्कासन रद्द  गरिएको छ । कम्पनीको सञ्चालक समिति बैठकले एफपीओ निष्कासन रद्द गर्दै ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।कम्पनीले प्रमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग
जनताको मायाले हार्न दिँदैन, जनसेवामै हुनेछुः घिसिङ
April 4, 2025

जनताको मायाले हार्न दिँदैन, जनसेवामै हुनेछुः घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले जनताको घरमा बिजुली र्पुयाउनु नै आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआएको भोलिपल्ट जनतालाई जनकारी दिन भन्दै पत्रकार सम्मेलन गरेका उनले आपूmलाई
कुलमानले पाएनन् अन्तरिम आदेश
April 3, 2025

कुलमानले पाएनन् अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्वहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनसम्म चलेको बहसपछि बिहीबार भएको आदेशले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर इजलासले मुद्दालाई
भेरी बबई डाइभर्सनको प्रगति ८३ प्रतिशत
April 3, 2025

भेरी बबई डाइभर्सनको प्रगति ८३ प्रतिशत

सुर्खेत : आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमलव
लगानी केाषले गर्येा तिन संझैाता
April 1, 2025

लगानी केाषले गर्येा तिन संझैाता

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गर्नु भएको हो । सो
कुलमान र हितेन्द्रकेा मुद्दा हेर्दाहेर्दैमा
April 1, 2025

कुलमान र हितेन्द्रकेा मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङ र नियुक्ति पाएका हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा दुवै रिटमाथि सुनुवाइ भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। सर्वोच्चले अन्तरिम