Back To Top

प्राधिकरणले खुलायो विद्युत खरिद विक्री संझौता
May 14, 2025

प्राधिकरणले खुलायो विद्युत खरिद विक्री संझौता

काठमाडौ नेपाल विद्युत प्राधिकरणले थप ५४ जलविद्युत् आयोजनाबाट ४ हजार ८ सय ६५ मेगावाट विद्युत् प्राप्त गर्ने गरी विद्युत् खरिद संझौता पिपिएका गर्ने भएको छ ।प्राधिकरणले बुधबार एक सार्वजनिक सूचनामार्फत सम्बन्धित जलविद्युत् प्रवर्दकहरुलाई एक महिनाभित्र प्राधिकरणका सम्पर्क गर्न भनिएको छ
महशुल विवादः पुनरावलोकनमा आउन उद्योगीलाई सूचना
May 14, 2025

महशुल विवादः पुनरावलोकनमा आउन उद्योगीलाई सूचना

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड लाइनमार्फत विद्युत् प्रयोग गरेवापतको बक्यौता राखेका औद्योगिक ग्राहकलाई पुनरावलोकनमा आउन पुनःआह्वान गरेको छ । बैशाख २६ गते सूचना जारी पुनरावलोकनमा आउन आग्रह गरेको प्राधिकरणले पुन सूचना जारी गरेको हो । २०७२ माघदेखि २०७५
तल्लो अरुण प्रभावितलाई मुआब्जा वितरण
May 11, 2025

तल्लो अरुण प्रभावितलाई मुआब्जा वितरण

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा वितरण गरिएको छ । तल्लो अरुण आयोजनाको सङ्खुवासभास्थित चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावित खाँदबारी नगरपालिका र
सेतीनदी जल विद्युत आयोजना निर्माण सम्पन्न
May 10, 2025

सेतीनदी जल विद्युत आयोजना निर्माण सम्पन्न

काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
May 9, 2025

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

म्याग्दी: राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् । जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा
कुलेखानीको २७ मेगावाट विद्युत् उत्पादन अवरुद्ध
May 8, 2025

कुलेखानीको २७ मेगावाट विद्युत् उत्पादन अवरुद्ध

काठमाडौ । मकवानपुरमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको तेस्रो युनिट एकसातादेखि पुर्ण क्षमतामा चल्न पाएको छैन । भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा जेनेरेटरको प्लेटमा खराबी आएपछि गत मंगलबारदेखि मर्मत भइरहेको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख