April 11, 2025
पियोर इनर्जीको आइपीओमा आवदेन खुला
काठमाडौँ । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेकाे छ । सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ निष्कासनमा ल्याएको हो । कम्पनीको आईपीओमा २०८२ बैशाख २ गते मंगलबारसम्म आवेदन दिन
- 112
- 0
- 0