Back To Top

भर्चूअल छलफलमा जुटे ४ हजार ५ सय जेन-जी
September 10, 2025

भर्चूअल छलफलमा जुटे ४ हजार ५ सय जेन-जी

काठमाडौँ । नेतृत्व चयन र आगामी कार्यदिशा निर्माणका लागि देशभरका करिव ४ हजार ५ सय युवा(जेन जी) अहिले भर्चूअल छलफलमा जेटका छन् । सूचना प्रविधि र युवा पुस्ता केन्द्रित अनलाइन सञ्चारमाध्यम टेकपानाका अनुसार उनीहरु सोमबार र मंगलबार भएको देशव्यापीे प्रदर्शनको
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द
September 10, 2025

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मको लागि बन्द भएको छ
अपराध नियन्त्रणमा सहकार्य आग्रह नागरिकसँग सेनाको आग्रह
September 10, 2025

अपराध नियन्त्रणमा सहकार्य आग्रह नागरिकसँग सेनाको आग्रह

काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ । अत्यावश्यक सेवा कर्मचारीहरूलाई कार्यालयमा काम गरेर फर्कन सजिलो हुने छ ।  त्यसैगरी, भदौ २६ गते बिहान ६ बजे
शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखहरुको आह्वान
September 9, 2025

शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखहरुको आह्वान

 काठमाडौं । प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको
जेनजी आन्दोलनमा निर्मम र बर्बर दमन
September 9, 2025

जेनजी आन्दोलनमा निर्मम र बर्बर दमन

काठमाडौं : देशभर २८ वर्ष मुनिका युवाहरू (जेनजी)ले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको दमनप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले तीव्र आपत्ति जनाएको छ। सोमबार भएको प्रदर्शनका क्रममा १९ जना किशोर-किशोरीको ज्यान जानुका साथै सयौं घाइते र अंगभंग भएको घटनालाई
सडकमा आइपुग्यो नेपाली जेन-जी
September 8, 2025

सडकमा आइपुग्यो नेपाली जेन-जी

काठमाडौं । ‘जेन–जी’ पुस्ता माइतीघर मण्डलामा जम्मा हुने क्रम जारी छ । सामाजिक सञ्जाल फिर्ता,भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा देशभरका सडकमा उत्रिँदैछन् । भ्रष्टाचार नियन्त्रण लगायत विभिन्न एजेन्डासहित बिद्यार्थीहरु बिहानैदेखि राजधानीकेा माइतीघर बुटवल, पेाखरालगायत स्थानमा सडकमा उत्रिएका