November 28, 2025
भूमि अध्यादेशले अर्थतन्त्र चलायमान बनाउने
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले मन्त्रिपरिषदबाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौं संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएको छ । महासंघका अध्यक्ष विष्णु घिमिरेले शुक्रबार विज्ञप्ति जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमि सम्बन्धी अध्यादेशको
- 133
- 0
- 0