Back To Top

अमेरिकी डलरको मूल्य थप घट्यो
February 6, 2026

अमेरिकी डलरको मूल्य थप घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घटेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर पनि घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो
पोल भाडा उठाउन विद्युत् प्राधिकरणको पत्राचार
February 5, 2026

पोल भाडा उठाउन विद्युत् प्राधिकरणको पत्राचार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अब केबल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट नियमित रूपमा पोल भाडा असुल गर्ने भएको छ । माघ ११ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय अनुसार विगतको विवादित बक्यौताबाहेक नियमित रूपमा पोल भाडा असुल गर्न ग्राहक
खानापकाउने ग्यास पर्याप्त छः निगम
February 5, 2026

खानापकाउने ग्यास पर्याप्त छः निगम

काठमाडौं । नेपाल आयल निगमले बजारमा पर्याप्त परिमाणमा खाना पकाउने ग्यास भएकाले हल्लाको भरमा नलाग्न उपभोक्तासँग आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक डा चण्डिका भट्टले बजारमा कतै पनि ग्यासको अभाव नभएको दाबी गरेका छन् । मागभन्दा बढी परिमाणमा ग्यासको
नेप्सेमा रणनीतिक साझेदार ल्याई आफू बाहिरिन सरकारलाई सुझाव
February 4, 2026

नेप्सेमा रणनीतिक साझेदार ल्याई आफू बाहिरिन सरकारलाई सुझाव

विद्यमान नेपाल स्टक एक्सचेन्जलाई नै पुनर्संरचना गरेर अगाडि जान उपयुक्त हुने सुझावसहितको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचनासम्बन्धी सुझाव समितिले नेप्सेबाट सरकार क्रमिक रूपमा बाहिरिने, रणनीतिक साझेदार भित्र्याउने र सर्वसाधारणलाई १५ प्रतिशत सेयर बिक्री
आर्थिक गणनामा सार्वजनिक निजी सहकार्यमा जोड
February 3, 2026

आर्थिक गणनामा सार्वजनिक निजी सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायीहरुले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य
अर्थतन्त्र क्रमशः स्थिरता र सुधारको बाटोमा
February 3, 2026

अर्थतन्त्र क्रमशः स्थिरता र सुधारको बाटोमा

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्कले देशको अर्थतन्त्र क्रमशः स्थिरता र सुधारको बाटोमा रहेको संकेत गरेको छ । पुस मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अधिकांश प्रमुख आर्थिक सूचक सन्तोषजनक देखिएका छन् । वार्षिक