Back To Top

अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै
February 10, 2026

अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै

काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ ।
पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन
नेपाल-कतार संयुक्त व्यवसाय परिषदमा लगानी अभिवृद्धिबारे छलफल हुने
February 10, 2026

नेपाल-कतार संयुक्त व्यवसाय परिषदमा लगानी अभिवृद्धिबारे छलफल हुने

काठमाडौं । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्युसीसीआई) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ (अफएनसीसीआई) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौं आइपुगेको छ। संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी
आगामी बजेट निर्माणका लागि छलफल सुरु
February 9, 2026

आगामी बजेट निर्माणका लागि छलफल सुरु

काठमाडौं: अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक छलफल सुरु गरेको छ । स्रोतको प्रभावकारी बाँडफाँटका लागि मन्त्रालयले सरोकारवाला निकाय, संवैधानिक आयोग तथा विभिन्न मन्त्रालयसँग परामर्श थालेको हो । यसैक्रममा आइतबार विभिन्न संवैधानिक आयोग र चालू खर्च
उत्पादन बढेपछि अण्डाको मूल्यमा भारी गिरावट
February 9, 2026

उत्पादन बढेपछि अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद
पर्यटन बोर्डले कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी गर्ने
February 8, 2026

पर्यटन बोर्डले कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी गर्ने

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’  पहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीमा हिमालयका मनमोहक दृश्यसँगै नेपालको जीवन्त स्थानीय जीवन झल्किने तस्बिरहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड
आईसीसी टी–२० विश्वकप इंग्ल्यान्डसँग  खेल्दै नेपाल
February 8, 2026

आईसीसी टी–२० विश्वकप इंग्ल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ । आइतबार नेपाली समय अनुसार सवा ३ बजे खेल सुरु हुनेछ । शनिबारदेखि सुरु प्रतियोगिताको पहिलो दिन तीन खेल भएका छन् । नेदरल्यान्ड्सले पाकिस्तान,