Back To Top

मनकामना केबलकार नियमित सञ्चालनमा
October 19, 2024

मनकामना केबलकार नियमित सञ्चालनमा

गोरखा : मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार कात्तिक २ गतेदेखि नियमित सञ्चालनमा आएको हो ।
विपतले बिग्रिए काभ्रेका १७० विद्यालय
Geo
October 19, 2024

विपतले बिग्रिए काभ्रेका १७० विद्यालय

काभ्रेपलाञ्चोक गत असोज ११ र १२ गतेको बाढीपहिरोका कारण काभ्रेपलान्चोकका १७० वटा विद्यालयमा क्षति पुगेको जनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलान्चोकका अनुसार जिल्लाका १२ वटा स्थानीय तहका अधिकाँश क्षतिग्रस्त विद्यालयमा पठन पाठन हुन सकेको छैन । यो
अर्थ मन्त्रालयको कार्यप्रगति सार्वजनिक
October 18, 2024

अर्थ मन्त्रालयको कार्यप्रगति सार्वजनिक

काठमाडौं, अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी
काबेली प्रसारणलाइन मर्मतमा प्राधिकरण र निजी क्षेत्र साथसाथ
October 18, 2024

काबेली प्रसारणलाइन मर्मतमा प्राधिकरण र निजी क्षेत्र साथसाथ

इलाम: इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण
विपतको असर: विद्युत् निर्यात एकतिहाइ मात्रै
October 18, 2024

विपतको असर: विद्युत् निर्यात एकतिहाइ मात्रै

काठमाडौ: गत असोजमा आएको वर्षा र बाढीका कारण क्षतिग्रस्त कतिपय जलविद्युत् आयोजना पुनः सञ्चालन हुन नसक्दा नेपालको निर्यात व्यापार नराम्रो संग प्रभावित भएको छ । भारतमा अल्पकालीन तथा मध्यकालीन संझौतामार्पत करिव १ हजार मेगावाट विद्युत् निर्यात गर्ने अनुमति पाएर गत
ऊर्जा ऋणपत्र ल्याउँदै निफ्रा
October 18, 2024

ऊर्जा ऋणपत्र ल्याउँदै निफ्रा

काठमाडौँ वित्तीय क्षेत्रमा अधिक तरलता भइरहेका बेला नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ६ प्रतिशत व्याजदरको निफ्रा ऊर्जा ऋण पत्र जारी गर्ने भएको छ । बैंकहरुको औषत मुद्धति निक्षेपको ब्याजदर ६.१३ प्रतिशत रहेका बेला निफ्राले ६ प्रतिशत ब्याजदरमा ७ वर्षे ऋणपत्र जारी