Back To Top

सरकारलाई मनी लाउण्ड्रिङमा ग्रे जोनको त्रास
October 20, 2024

सरकारलाई मनी लाउण्ड्रिङमा ग्रे जोनको त्रास

काठमाडौंः अन्तरर्राष्ट्रिय दबावलाई महशुस गर्दै सरकारले सम्पत्ति शुद्धिकरण –((मनी लाउण्ड्रिङ)निवारणका लागि आफ्नो सकृयता बढाउन थालेको छ । आइतबार सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । सम्पत्ति शुद्धिकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय
खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर मार्फत सुचारु गरिंदै
October 20, 2024

खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर मार्फत सुचारु गरिंदै

काठमाडौं । गत असेाज १२ र १३केा  अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली  टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा  आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३
अर्थ मन्त्रालयले  औद्योगिक वातावरण बनाउने
October 20, 2024

अर्थ मन्त्रालयले औद्योगिक वातावरण बनाउने

काठमाडौँ: व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएकेा छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय
सुनको मुल्यमा पाँच दिन रेकर्डै रेकर्ड
October 20, 2024

सुनको मुल्यमा पाँच दिन रेकर्डै रेकर्ड

काठमाडौ: नेपाली बजारमा सुनको भाउले लगातार पाँच दिन नयाँ रेकर्ड कायम गरेको छ । सुनको मुल्य असोज २९ देखि लगातार रेकर्ड कायम गरेको हो । सो दिन प्रति तोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३०
पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन
October 20, 2024

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

काठमाडौ । वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगुबाट पीडित मिश्रको व्रेन ह्यमरेज पनि भएको थियो । राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उपचारका क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मिश्रको ७२ वर्षको उमेरमा
अपर तामाकोशीको निरीक्षणमा उर्जामन्त्री खड्का
October 19, 2024

अपर तामाकोशीको निरीक्षणमा उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री खड्काले आज असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत आयोजनाको ड्याम