Back To Top

मापदण्ड अनुसरण नगर्दा सौर्य एयर दुर्घटना
September 7, 2024

मापदण्ड अनुसरण नगर्दा सौर्य एयर दुर्घटना

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने क्रममा गत साउन ९ गते दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मा वेवसाइटमार्फत सौर्य सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार
बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश
September 6, 2024

बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश

काठमाडौं, स्रोत परिचालनमा दबाब पर्दै गएपछि अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको ठेक्काको सहमति पूर्व नै परामर्श गनुपर्ने निर्देशन गरेको छ । बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चितामा सकस पर्न थालेपछि अर्थमन्त्री विष्णु पौडेलले यस्तो नियन्त्रण कायम गर्न खोजेका हुन् । अर्थ मन्त्रालयले पूर्व
शर्तसहित चल्न थाल्यो टिकटक
September 6, 2024

शर्तसहित चल्न थाल्यो टिकटक

२१ भदौ, काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने
शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक
September 6, 2024

शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक

काठमाडौ, गएको २ वर्षमा विश्वका ४० करोड विद्यार्थीले चरम मौसमी प्रभावका कारण विद्यालय बन्दको सामना गर्नु परेको विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ । प्रतिवेदनले न्यून र मध्यम आय भएका देशहरूको शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरबारे समिक्षा गरेको छ ।
ग्लोबल आइएमईमा खाता खोल्दा पाँच थप सुविधा
September 6, 2024

ग्लोबल आइएमईमा खाता खोल्दा पाँच थप सुविधा

काठमाडौ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले नयाँ खाता खोल्दा विभिन्न सुविधासहितको विशेष योजना सार्वजनिक गरेको छ । बैङ्कले नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँच वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत बैङ्कमा खाता खोल्दा आकर्षक
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त
September 5, 2024

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् ।