Back To Top

कुलेखानी जलाशय भरियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
September 28, 2024

कुलेखानी जलाशय भरियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५.४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ । पानीको सतह बढ्नथालेपछि
कुलेखानी भरिन थाल्येा सजग रहन तल्लेा तटिय जनतालाई आग्रह
September 27, 2024

कुलेखानी भरिन थाल्येा सजग रहन तल्लेा तटिय जनतालाई आग्रह

नेपाल विध्युत प्राधिकरणकेा एक मात्र जलाशययुक्त जलविद्युत उत्पादन केन्द्र कुलेखानीको ईन्द्र सरेावर जलाशयदेखि तलका जनतालाइ सचेत हुन सुचित गरिएकेा छ । नेपाल विध्युत प्राधिकरणले  पानीकेा उच्च चापका कारण वांधकेा ढेाका खेाल्ने अवस्था रहेकेा भन्दै सचेत  र सतर्क हुन आग्रह गरेकेा
बढ्न थाले काठमाडौका नदी, उच्च सतर्कता अपनाउन आग्रह
September 27, 2024

बढ्न थाले काठमाडौका नदी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौ, बिहीबार राति देखि निरन्तर परेको झरीका कारण काठमाडौ उपत्यकाका मूख्य नदी तथा खोलाहरु बढ्न थालेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। विभागले शुक्रबार ११ बजेपछि वर्षाको मात्रा बढेको भन्दै पछिल्लो तीन घण्टामा बाग्मती,
हरितमैत्री लगानीमा अगाडी बढ्नुसः गभर्नर अधिकारी
September 27, 2024

हरितमैत्री लगानीमा अगाडी बढ्नुसः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाईआफ्ना बैंकबाट हुने लगानी हरित अर्थतन्त्रमैत्री हुनु पर्ने मान्यतामा अग्रसर हुन आग्रह गरेका छन् । नेपाल बैंकर्स एशोसिएशन र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपालले आयोजना गरेको जलवायु वित्त र जलवायु वित्तको मापदण्ड(ट्यान्सोनोमी) सम्बन्धी
नेपालको विकास प्रयासमा चीनको सधै साथ
September 27, 2024

नेपालको विकास प्रयासमा चीनको सधै साथ

काठमाडौ: चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालको विकास प्रयासमा चीन सधै साथमा रहेको  बताएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भएको भेटका अवसरमा उनले  राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको
शनिवार यी नदी पुग्दैछन् अति उच्च जोखिममा
September 26, 2024

शनिवार यी नदी पुग्दैछन् अति उच्च जोखिममा

काठमाडौ: सरकारले शुक्रवार र शनिवार देशका विभिन्न नदिमा जलप्रवाह बढ्ने भन्दै तटीय क्षेत्रका जनतालाई सूरक्षित रहन पूर्व सूचित गरेको छ । तीन दिने निरन्तर वर्षालाई मध्य नजर गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राती रात्रिकालीन