Back To Top

बीआरआई बोकेर चीन यात्रामा प्रधानमन्त्री ओली
December 2, 2024

बीआरआई बोकेर चीन यात्रामा प्रधानमन्त्री ओली

काठमाडौं । विभिन्न विरोधाभाष, कुटनीतिक र राजनीतिक असमझदारीका बीच चीन सरकारको विश्वव्यापी कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभमा एक कदम अघि बढ्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली
बाह्रबिसे सबस्टेसन जेठभित्र सम्पन्न
December 1, 2024

बाह्रबिसे सबस्टेसन जेठभित्र सम्पन्न

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ ।सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ ।सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक
ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक
December 1, 2024

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता गरेको छ । काठमाडौंमा एक कार्यक्रममाझ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप
‘सार्वभौम साख मूल्याङ्कनको नतिजा उत्साहजनक’
December 1, 2024

‘सार्वभौम साख मूल्याङ्कनको नतिजा उत्साहजनक’

काठमाडौँ । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तक्र्रियामा बोल्दै
सुपर काबेली ‘ए’ जलविद्युतको परीक्षण सफल
November 30, 2024

सुपर काबेली ‘ए’ जलविद्युतको परीक्षण सफल

ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको
बिजुलीको तार मुनीका संरचना हटाउन महानगरको सूचना
November 30, 2024

बिजुलीको तार मुनीका संरचना हटाउन महानगरको सूचना

काठमाडौ । विद्युत प्रशारणलाइन मुनी रहेका घर टहरा तथा संरचना हटाउनु पर्ने भएको छ । काठमाडौ महानगरपालिकाले शनिबार सार्वजनिक सूचना गरी यस्ता संरचना हटाउन सूचना गरेको छ । सूचना अनुसार मापदण्ड अनुसार विद्युत् प्रशारणलाइन तथा वितरणलाइनको मुनी तथा दायाँ बाँयाँ