Back To Top

पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल
December 3, 2024

पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

काठमाडौँ । भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी
जल तथा उर्जा आयोगको  सचिवमा घिमिरे 
December 3, 2024

जल तथा उर्जा आयोगको  सचिवमा घिमिरे 

काठमाडौँ। जल तथा उर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएको छन । मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा गरेका घिमिरे आयोगको सचिवमा नियुक्त भएका हुन् । आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएपछि उक्त स्थान
क्रेडिट रेटिङ नतिजाबारे विकास साझेदारसँग छलफल
December 3, 2024

क्रेडिट रेटिङ नतिजाबारे विकास साझेदारसँग छलफल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै सार्वजनिक क्रेडिट रेटिङ नतिजाले वाह्य लगानी बढाउने बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार विकास साझेदाहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङ नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको भन्दै यसले निजी क्षेत्र र लगानीकर्ताको
जलविद्युतको शेयर किन्न विपन्नलाइ विना धितो ऋण 
December 2, 2024

जलविद्युतको शेयर किन्न विपन्नलाइ विना धितो ऋण 

काठमाडौँ । सरकारले जल विद्युत् आयोजनामा लगानी गर्न विपन्न बर्गका नागरिकलाई विना धितो कर्जा उपलब्ध गराउने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनताको जलविद्यत् कार्यक्रमको कार्यविधि संसोधन गरेर यस्तो व्यवस्था गरेको हो । उर्जामन्त्री दीपक खड्काको पहलमा ‘जनताको
विपद जोखिम व्यवस्थापनमा हिड्नुपर्ने बाटो
December 2, 2024

विपद जोखिम व्यवस्थापनमा हिड्नुपर्ने बाटो

  सुशील ज्ञवाली प्रमुख कार्यकारी अधिकृत लगानी बोर्ड नेपाल     नेपालमा भूकम्प, बाढी पहिरोजस्ता मनसुनजन्य विपद, आगलागी जस्ता विपदको समस्या लगातार देखिएको छ। पछिल्लो समय जलवायुजन्य विपदको उपस्थिति पनि सघन बन्दै गएको छ । नेपालको हिमाल, पहाड र तराईजस्तो
रिलायन्स स्पिनिङलाई अन्तरिम आदेश दिन अस्वीकार
December 2, 2024

रिलायन्स स्पिनिङलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं : सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाश राउतको इजलासले अन्तरिम आदेश जारी नहुने फैसला हिजो गरेको हो । विद्युत् प्राधिकरणले गत असोज २४ गते डेडिकेटेड र ट्रंक लाइनका बक्यौता नबुझाए