Back To Top

बक्यौता नतिरेका उद्योगको लाइन नकाट्नुः नियमन आयोग
February 22, 2025

बक्यौता नतिरेका उद्योगको लाइन नकाट्नुः नियमन आयोग

काठमाडौ, विद्युत् नियमन आयोगले आफ्नो अधिकार क्षेत्रमाथिको हस्तक्षेपलाई अघोषित रुपमा स्वीकार गर्दै उद्योगमा लाइन नकाट्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पटक पटकको प्रयासमा पनि डेडिकेटेड र ट्रंकलाईनको महशुल विवाद नसुल्झिएपछि नेपाल विद्युत् प्राधिकरणले अब लाइन काट्ने या नकाट्ने
ग्रे लिष्टबाट बाहिर निस्कन्छौं:अर्थमन्त्री
February 22, 2025

ग्रे लिष्टबाट बाहिर निस्कन्छौं:अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिकृया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने ‘विगतमा निर्धारित समयमा निर्धारित
अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुन्छ : प्रम ओली
February 22, 2025

अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुन्छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने बताएका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री
सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्यो नेपाल
February 21, 2025

सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्यो नेपाल

काठमाडौं । नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोश्रो प्लेनरी बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राखेको हो । एफएटीएफको दोश्रो प्लेनरीमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका
खानेतेलले बढायो निर्यातको अंक
February 21, 2025

खानेतेलले बढायो निर्यातको अंक

काठमाडौँ,। चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आजको सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९
लप्सीफेदी सबस्टेसन आगामी पुसभित्र तयार हुने
February 20, 2025

लप्सीफेदी सबस्टेसन आगामी पुसभित्र तयार हुने

काठमाडौं। काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्याँस इन्सुलेटेड