March 20, 2025
ऊर्जामन्त्रीप्रति सत्तारुढ सांसदको असन्तुष्टि
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले बुधबार राष्ट्रिय सभामा दिएको अभिव्यक्ति प्रति सत्तरुढ दलका सांसदले आशंका गरेका छन् । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा पुनः लोडसेडिङ हुने विषयको यथार्थ बाहिर ल्याउन माग गरेका छन् । बुधबार राष्ट्रियसभा बैठकमा ऊर्जामन्त्री
- 241
- 0
- 0