Back To Top

बाफिया संसोधन छिटो टुंग्याउन अर्थमन्त्रीको आग्रह
March 4, 2025

बाफिया संसोधन छिटो टुंग्याउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया
‘नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर’
March 4, 2025

‘नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही गर्नका लागि लगानीमैत्री वातावरण आवश्यक भएको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहने बताएका छन् । महासंघ अर्न्तगतका विभिन्न वस्तुगत संघहरुका नवनिर्वाचित पदाधिकारीका लागि सोमबार महासंघमा
बस्तीमा पसेको बाघ नियन्त्रणमा
March 4, 2025

बस्तीमा पसेको बाघ नियन्त्रणमा

सप्तरी: सप्तरीकेा फत्तेपुरकेा मानव बस्तीमा पसेको बाघलाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको छ। खोरिया टोलको बस्तीमा सोमबार बिहान करिब ७ बजेतिर पसेको बाघलाई साँझ ६ बजेतिर मात्रै नियन्त्रणमा लिइएको हो ।कोशी टप्पु वन्यजन्तु आरक्षवाट पुगेको टोलीले  डार्ट प्रयोग गरी नियन्त्रणमा
दूरसञ्चार फ्रिक्वेन्सीकेा रोयल्टी प्रदेश र स्थानीय तहलाई
March 3, 2025

दूरसञ्चार फ्रिक्वेन्सीकेा रोयल्टी प्रदेश र स्थानीय तहलाई

काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएको हुँदा बाँडफाँट गर्नु
बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई ईभीमा रूपान्तरण गर्ने
March 3, 2025

बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई ईभीमा रूपान्तरण गर्ने

काठमाडौं : बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ
पूर्वअर्थ सचिवहरुले सुझाए यी ‘बोल्ड’ कदम
March 3, 2025

पूर्वअर्थ सचिवहरुले सुझाए यी ‘बोल्ड’ कदम

काठमाडौं : अर्थ मन्त्रालयले पूर्वअर्थसचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्वअर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि ‘बोल्ड’ कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय