April 22, 2025
कर्णालीका दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा
जाजरकोट वन विनाशका कारण कर्णालीका लेकाली भेगमा पाइने दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । अवैध चोरीसिकारी, वन विनाश र खोलामा बढ्दो प्रदूषणले जाजरकोटका बारेकोट, कुसे, जुनीचाँदे गाउँपालिकाका लेकाली भेगका जङ्गलमा पाइने वन्यजन्तु लोप हुने अवस्थामा पुगेका हुन् । मुगु हुम्ला
- 236
- 0
- 0