Back To Top

म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी
April 10, 2025

म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । आज महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न
निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल
April 10, 2025

निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल

काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को
भुक्तानी नपाएका निर्माण व्यवसायीलाई राष्ट्रबैंको सहुलियत
April 10, 2025

भुक्तानी नपाएका निर्माण व्यवसायीलाई राष्ट्रबैंको सहुलियत

काठमाडौं । सरकारी निकायबाट स्रोत सुनिश्चिता भएको कामको निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी भएको अवस्थामा बैंकहरुले कर्जा पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त
सरकारको राजश्व भन्दा धेरै आउँछ  रेमिट्यान्स
April 10, 2025

सरकारको राजश्व भन्दा धेरै आउँछ रेमिट्यान्स

काठमाडौं नेपाल भित्रने रेमिट्यान्स मुलकभर संकलन हुने राजश्व तथा अन्य आयको हिस्साभन्दा धेरै देखिएको छ । नेपाल राष्ट्रबैंकले विहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको
डेडिकेटेड र ट्रंकलाइन’को बक्यौता रकम उठाउन निर्देशन
April 9, 2025

डेडिकेटेड र ट्रंकलाइन’को बक्यौता रकम उठाउन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरूसँग ‘डेडिकेटेड फिडर र ट्रंकलाइन’को बाँकी बक्यौता रकम यकिन गरेर तत्काल उठाउन निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र नेपाल
म्यानमारका भूकम्प पीडितलाई नेपाली उद्यमीको राहत
April 9, 2025

म्यानमारका भूकम्प पीडितलाई नेपाली उद्यमीको राहत

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उध्येाग परिसंघले म्यानमारका भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण गरेका  छन् । महासंघ विपद् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधि मार्फत राहत सामग्री हस्तान्तरण गर्नुुभएको हो । राहत स्वरूप चामल, मसुरो दाल,