Back To Top

प्रचण्ड र पौडेलबीच बजेटबारे छलफल
May 6, 2025

प्रचण्ड र पौडेलबीच बजेटबारे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको
अब सरकार आफैँले विदेशमा बन्ड जारी गर्न सक्ने
May 6, 2025

अब सरकार आफैँले विदेशमा बन्ड जारी गर्न सक्ने

काठमाडौँ । अब सरकार आफैँले विदेशमा बन्ड जारी गर्न सक्ने भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको वैदेशिक सहायता परिचालन नीति, २०८२ ले सरकार स्वयंले यस्तो बन्ड जारी गर्न सक्ने उल्लेख गरेको छ । अन्तरराष्ट्रिय बजारमा वण्ड जारी गर्ने
पुनरवलोकनमा आउन उद्योगीलाई  अल्टिमेटम
May 6, 2025

पुनरवलोकनमा आउन उद्योगीलाई अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल विवादमा रहेका उद्योगीलाई यही वैशाख मसान्तभित्र पुनरावेदनमा आउन समयसीमा दिएको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरण प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
बाफिया संसोधन गर्न समितिमा छलफल सुरु
May 5, 2025

बाफिया संसोधन गर्न समितिमा छलफल सुरु

काठमाडौँ बैंकतथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया) , २०७३ संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफल भएको छ। आइतबार समितिले विधेयकका व्यवस्थामाथि बैंकिङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको हो । छलफलका क्रममा पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीले
हिमाली समुदायका समस्या विश्वलाई सुनाइने
May 4, 2025

हिमाली समुदायका समस्या विश्वलाई सुनाइने

ललितपुर। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सगरमाथा संवादमार्फत हिमाली समुदायले भोगिरहेका जलवायुजन्य समस्या उजागर गर्दै विश्वको ध्यानाकर्षण गरिने बताएका छन्। सगरमाथा संवाद आयोजना हुनुअघि आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रको मानवसभ्यतालाई नै खतरामा पारेको उल्लेख
ग्लोबल आइएमई बैंकको एआई र  एमएल ह्याकाथन
May 4, 2025

ग्लोबल आइएमई बैंकको एआई र  एमएल ह्याकाथन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई र  एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख