Back To Top

नक्कलीका कारण सक्कली महानगर पिडित
June 18, 2025

नक्कलीका कारण सक्कली महानगर पिडित

काठमाडौँ । आफ्नो नाम, रङ र डिजाइनको नक्कल गरी अनाधिकृत व्यक्ति तथा समूहले बस सञ्चालन गरिरहेको भन्दै महानगर यातायात प्रालिले आपत्ती जनाएको छ । प्रालिले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी त्यस्ता नक्कली सवारी साधन निर्वाध चल्दा आफ्नो व्यवसायलाई बाधा परिरहेको
आधाभन्दा बढी गाडी प्रदूषण मापदण्डविपरीत
Air
June 11, 2025

आधाभन्दा बढी गाडी प्रदूषण मापदण्डविपरीत

काठमाडौँ। काठमाडौँ महानगरभित्र गुड्ने सवारीसाधनमध्ये आधाभन्दा बढी प्रदूषण मापदण्डविपरीत रहेको पाइएको छ । महानगरपालिकाले सुरु गरेको प्रदूषण परीक्षणमा ५१.४६ प्रतिशत सवारीसाधनले प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको हो । काठमाडौँ महानगरपालिकाले गत वर्षको पुस २८ गतेदेखि सुरु गरेको सवारीसाधनको प्रदूषण परीक्षणमा
ग्लोबल आइएमइ बैंकको चार्जिङ  स्टेसन सञ्चालनमा
June 5, 2025

ग्लोबल आइएमइ बैंकको चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । आज बिहिबार आयोजित एक विशेष कार्यक्रमकाबिच
विद्युतीय सवारीसाधनमा कर यथावत
May 30, 2025

विद्युतीय सवारीसाधनमा कर यथावत

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत राखेको छ । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधी सभामा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको बताए । विद्युतीय सवारीसाधनलाई प्रोत्साहित
नाइमाको अटो सोमा चार दर्जन कम्पनी सहभागी हुने
May 22, 2025

नाइमाको अटो सोमा चार दर्जन कम्पनी सहभागी हुने

काठमाडौं ।  अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)ले गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ बन्द भएको औपचारिक घोषणा गरेको छ । यो अटो शो आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुनेछ । नाइमाका अनुसार ४४ स्टल उपलब्ध
चोभार सुक्खा बन्दरगाहमा इभीको ताँती
May 20, 2025

चोभार सुक्खा बन्दरगाहमा इभीको ताँती

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा गाडीको भन्सार दर बढाउने चर्चासँगै चोभारको सुक्खा बन्दरगाहमा  कारको ताँती लागेको छ ।  व्यवसायीहरूले नयाँ गाडीको आयातमा धेरै नै तिब्रता दिएका छन् । जसले गर्दा भन्सारमा नयाँ गाडी आउने क्रम बढेको हो