Back To Top

युरो ६ भन्दा तलका गाडी आयात एकपटकका लागि आग्रह
August 19, 2025

युरो ६ भन्दा तलका गाडी आयात एकपटकका लागि आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो ६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो २०२५
यस्तो छ नागढुंगा सुरुङमार्गको पटके भाडा
August 15, 2025

यस्तो छ नागढुंगा सुरुङमार्गको पटके भाडा

काठमाडौं । सरकारले साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकमा नागढुंगा सुरुङमार्ग प्रयोगका लागि उपभोग दस्तुर तोकेको छ । यस अनुसार कार र भ्यानको काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ  । मिनी बस र ट्रकको काठमाडौं
नाइमा एक्स्पोको अवधि एक दिन थप
August 10, 2025

नाइमा एक्स्पोको अवधि एक दिन थप

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को चौथो दिनमा अवलोकनकर्ताको घुइँचो बढेपछि प्रदर्शन अवधि एक दिन थप गरिएको छ । पाँच दिनका लागि साउन २१ गते सुरु गरिएको नाइमा एक्स्पोको अवधि एक दिन थप गरिएको आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स
मोबिलिटी एक्स्पो अटो क्षेत्रको दिगो विकासका लागि
August 5, 2025

मोबिलिटी एक्स्पो अटो क्षेत्रको दिगो विकासका लागि

बुधबार देखि राजधानीको भृकुटीमण्डममा सवारी साधनको महा मेला नेपाल मोबिलिटी एक्सपो हुँदै छ । अटोमोबाइल क्षेत्रको दिगो विकास र हितरक्षाका लागि भन्दै यसै वर्ष अस्थित्वमा आएको नेपाल अटोमोबाइल इम्पोर्टर एण्ड म्यानुफ्याक्चर एसोसिएसन(नाइमा)ले पहिलो पटक आयोजना गरेको यो प्रर्दशनीको औचित्य र
नाइमा एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर
August 4, 2025

नाइमा एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

काठमाडौँ । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक
दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक
August 3, 2025

दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक

काठमाडौं । नेपालमा दिपल एस०७ कार सार्वजनिक भएको छ । आइतबार नेपालमा दिपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी दिपल एस०७ को नयाँ भेरियन्ट आइसीए सार्वजनिक गरेको हो । दिपल एस०७ अब स्मार्ट कनेक्टिभिटीको नयाँ युगमा