Back To Top

1789 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
जलवायुजन्य जोखीम न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक
August 12, 2025

जलवायुजन्य जोखीम न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक

काठमाडौँ । हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन् । जलवायु संकटले निम्त्याउने जोखिम र हानी घटाउन सीमापार पूर्व सूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको उनीहरूको जोड छ । सोमबार नेपाल
महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ
August 11, 2025

महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ

  दार्चुला । बचतकर्ताको ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त छन् । बैंकले
एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड
August 11, 2025

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.८० प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब
देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न
August 11, 2025

देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन २५ गतेसम्म १३ लाख ७८ हजार ९६६ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८८६.८५ हेक्टरमा धान रोपिएको हो ।
ठोरीमा पाटेबाघ मृत फेला
August 10, 2025

ठोरीमा पाटेबाघ मृत फेला

काठमाडौं । पर्साको ठोरी गाउँपालिका ४ माली बस्ती नजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । आज विहान ७: ३० बजे आसपासमा ठोरीको माली वस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको हो । ठोरीका
मधेशमा सिँचाइको दिगो प्रबन्ध हुन्छः ओली
August 10, 2025

मधेशमा सिँचाइको दिगो प्रबन्ध हुन्छः ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेस क्षेत्रमा सिँचाइको स्थायी समाधान ल्याउन सरकारले दृढ संकल्प लिएको बताएका छन् । मधेस प्रदेशका आठ जिल्लामा साउन २३ गतेसम्म ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको तथ्यांक सार्वजनिक गर्दै उनले किसानको मेहनत र