Back To Top

1680 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
साढे १७ अर्ब रुपैयाँको विद्युत् निर्यात
August 8, 2025

साढे १७ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड र बङ्गलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत्
३४१ मेगावाटकाे बुढीगण्डकीमा लगानीको टुंगो
August 8, 2025

३४१ मेगावाटकाे बुढीगण्डकीमा लगानीको टुंगो

काठमाडाैँ । टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाटकाे बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत आयोजनामा लगानीको टुंगो लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १०  बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी विहीबार सम्झाैता सम्पन्न भएको हाे । ७० अर्ब
कोशी प्रदेश खाद्यन्नको बचतमा
August 7, 2025

कोशी प्रदेश खाद्यन्नको बचतमा

मोरङ । कोशी प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कुल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार  प्रदेशमा कुल सात लाख १३
अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत ट्यारिफ
August 7, 2025

अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत ट्यारिफ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका पठाइने सम्पूर्ण उत्पादनमाथि थप २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै, भारतमाथि कुल ट्यारिफ दर ५० प्रतिशत पुगेको छ । ट्रम्पको आदेश अनुसार, यो नयाँ ट्यारिफ आदेश
जलस्रोत विधेयकमा समावेशीताले बखेडा
August 7, 2025

जलस्रोत विधेयकमा समावेशीताले बखेडा

काठमाडौं । जलस्रोत विधेयक–२०८१ साउन २५ गतेभित्र पारित गरी प्रतिनिधि सभामा पठाउनुपर्ने दबाब छ । जलस्रोतले धनी भए पनि उपयुक्त कानुनी प्रवन्ध नहुँदा त्यसको सदुपयोग बढाउने र लाभ सुरक्षित गर्ने योजना सहित बनाउन लागिएको कानुन भने मुलमुद्धा बाहिरको बखेडाले अल्झिएको
उधारो असुली कानुन चाहियोः ढकाल
August 6, 2025

उधारो असुली कानुन चाहियोः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन्  । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य