September 10, 2025
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द
काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मको लागि बन्द भएको छ
- 138
- 0
- 0