Back To Top

1789 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
राष्ट्र बैंकले १२० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने
September 14, 2025

राष्ट्र बैंकले १२० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब २० करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यो रकम उपदान तथा पेन्सन कोषमा रहेको हुनाले लगानी गर्नुपर्ने भएको हो । इच्छुक बैंक
अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने
September 14, 2025

अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् । आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको
आन्देालनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा
September 14, 2025

आन्देालनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा

काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सरकारले शहीद घोषणा गरेको छ । साथै, मृतकका प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्बाट सो
पर्यटन पुनः गतिशील: पर्यटन बोर्ड
September 14, 2025

पर्यटन पुनः गतिशील: पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डले देशभर शान्ति, स्थिरता र सामान्य अवस्था पुनः स्थापित भएको र पर्यटन पुनः गतिशील भएको जनाएको छ । बोर्डले नेपालमा टुर आयोजना गर्ने विदेशीहरूको जानकारीका लागि विज्ञप्ति जारी गरी पर्यटकका लागि नेपाल फेरि पूर्णरूपमा खुला भएको
समर्पण र सपनामाथि अपुरणीय चोट लागेको छ
September 13, 2025

समर्पण र सपनामाथि अपुरणीय चोट लागेको छ

चन्द्र प्रसाद ढकाल अध्यक्ष, आइएमइ समूह जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग
उद्योगी व्यवसायीसंगको छलफलमा गभर्नर डा. पौडेल
September 13, 2025

उद्योगी व्यवसायीसंगको छलफलमा गभर्नर डा. पौडेल

 काठमाडौ । जेनजी आन्दोलन पछि उत्पन्न असहज परिस्थितिका बारेमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले उद्योगी व्यवसायी र बैंकर्सहरुसँग छलफल गरेका छन् । आन्दोलनका क्रममा राजधानी उपत्यकासहित देशैभरी बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरुमा तोडफोड र आगजनीका घटना