Back To Top

1885 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
तनहुँ जलविद्युत: विद्युत गृहको कङ्क्रिटको काम सम्पन्न
September 3, 2024

तनहुँ जलविद्युत: विद्युत गृहको कङ्क्रिटको काम सम्पन्न

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत गृह भित्र कङ्क्रिटको काम सकिएको हो । प्याकेज दुईको ठेक्का पाएको सिनो हाइड्रो कर्पोरेशनले विद्युत्गृहभित्र ढलान गरेर
ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप
September 2, 2024

ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप

ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका
नाडा अटो शोमा ३ हजार ८ सय गाडी बुकिङ
September 2, 2024

नाडा अटो शोमा ३ हजार ८ सय गाडी बुकिङ

काठमाडौं । काठमाडौंमा सम्पन्न नाडा अटो शो २०८१ मा करिब ३ हजार ८ सयभन्दा बढी चारपांग्रे गाडी बुकिङ भएका छन् । नाडाका अनुसार  १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । अर्थतन्त्रमा देखिएको मन्दीबीच अटो शोमा भएको गाडी बुकिङले बजारमा
एनसेलको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण
September 2, 2024

एनसेलको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण

मोबाइल सेवा प्रदाय कम्पनी एनसेल लिमिटेडको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार दिएको पत्र अनुसार नविकरण शुल्क चार किस्तामा तिर्न पर्ने उल्लेख छ । पहिलो किस्ता ५ अर्ब तिरेर नविकरण गरेको प्राधिकरणका प्रवक्ता सन्तोष
किसानको बाँकी तिर्न दुग्घ विकास संस्थानलाई ६० करोड ऋण
September 2, 2024

किसानको बाँकी तिर्न दुग्घ विकास संस्थानलाई ६० करोड ऋण

काठमाडौं, अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा
खाद्यवस्तुको सहज आपूर्ति गर्न प्रधानमन्त्रीको निर्देशन
September 2, 2024

खाद्यवस्तुको सहज आपूर्ति गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा