Back To Top

1885 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या जनकपुर क्षेत्रको विद्युत्  प्रभावित
September 5, 2024

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या जनकपुर क्षेत्रको विद्युत् प्रभावित

काठमाडौं धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए भार
गोल्याण पावर र प्रोजिल ग्रिन इनर्जीबीच सम्झौता
September 5, 2024

गोल्याण पावर र प्रोजिल ग्रिन इनर्जीबीच सम्झौता

काठमाडौ, गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेड बिच संयुक्त उपक्रम सम्झौतामा हस्ताक्षर भएको छ । यो रणनीतिक साझेदारीले दिगो ऊर्जा प्रवद्र्धन गर्ने र ऊर्जा क्षेत्रमा संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने गरी यस्तो संझौता भएको जनाइएको छ । हरित अर्थतन्त्रका
पलेशालाई एनसेलको १० लाख रुपैयाँ पुरस्कार
September 4, 2024

पलेशालाई एनसेलको १० लाख रुपैयाँ पुरस्कार

काठमाडौं । पेरिसमा आयोजित पारालिम्पिक्स २०२४ खेलमा नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व
यसपाली दसैंमा पुरानै नोट, नयाँ नआउने
September 4, 2024

यसपाली दसैंमा पुरानै नोट, नयाँ नआउने

हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ ।दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन
नबिल बैंकले अग्राधिकार शेयर जारी गर्ने
September 3, 2024

नबिल बैंकले अग्राधिकार शेयर जारी गर्ने

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न भएको
तादी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न
September 3, 2024

तादी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न

काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा