Back To Top

1778 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
प्रधानमन्त्रीले  मागे पोखरा र गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालन योजना
August 3, 2024

प्रधानमन्त्रीले मागे पोखरा र गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालन योजना

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना मागेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान
घरेलु तथा साना उद्योगलाई सरकारको साथ
August 3, 2024

घरेलु तथा साना उद्योगलाई सरकारको साथ

काठमाडौं, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले घरेलु तथा साना मझौला उद्यम प्रवद्धन सरकारको प्राथमिताको क्षेत्र रहेको बताएका छन् । नेपालको निर्यात जन्य बस्तु उत्पादनमा सो क्षेत्र महत्वपूर्ण रहेको जिकीर गर्दै उनले यस्ता उद्योेगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले
निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’
August 3, 2024

निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’

काठमाडौँ, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई कर्जा
इलेक्ट्रोलाईजरको माग घट्ने आँकलन
August 2, 2024

इलेक्ट्रोलाईजरको माग घट्ने आँकलन

बर्लिन जर्मनीको ठूला मध्येको एक इलेक्ट्रोलाइजर कम्पनी थिसेनक्रुप नुसेराले आगामी दिनमा इलेक्ट्रोलाइजरको माग घट्न सक्ने आँकलन गरेको छ । उसले अप्mना लगानी कर्ताका लागि पठाएको सूचना पत्रमा अगिल्लो त्रैमास तथा वर्तमानको अवस्था जस्तो बजारमा आपूर्ति हुने अवस्था नरहेको स्पस्ट पारेको
बजेटका लक्ष्य भेटाउन आजैबाट खटौं:अर्थमन्त्री
August 2, 2024

बजेटका लक्ष्य भेटाउन आजैबाट खटौं:अर्थमन्त्री

काठमाडौं उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्य पूरा गर्न आजैदेखि काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित आव २०८०–८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता एक हजार मेगावाट कायम
August 2, 2024

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता एक हजार मेगावाट कायम

काठमाडौं चार सय केभि क्षमताको अन्तर्देशीय सीमापार विद्युत् प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरको क्षमता एक हजार मेगावाट कायम गरिएको छ । केही दिनअघि भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १५ औं बैठकमा उक्त प्रसारण लाइनको क्षमता आठ सयबाट